• सोमबार, साउन ११ २०८३

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका ४ पदाधिकारीको एकै साथ पदावधि सकियो


बिहिबार, चैत्र २ २०७९
1.1K
Shares

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सहित चार जना पदाधिकारीको पदावधि सकिएको छ। न्याम्सका उपकुलपति डा डिएन साहको कार्यकाल मंगलबार सकिएको हो। 

यस्तै, न्याम्सका अन्य पदाधिकारीहरु रेक्टर डाक्टर सुवोध अधिकारी, रजिष्ट्रार प्रमिला देवान र डिन डा पियुष दाहालको कार्यकाल आज बुधबार सकिएको हो। 

उनीहरुको कार्यकाल सकिएसँगै न्याम्सको प्रमुख पदाधिकारी पद रिक्त भएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार