• शनिबार, साउन ९ २०८३

कपिलवस्तुमा थप १२ जनामा देखियाे कोरोना, कुल संख्या ४१९ पुग्याे


बुधबार, जेष्ठ ७ २०७७
715
Shares

काठमाडौं : कपिलवस्तुमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

६ जना महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालय कपिलवस्तु जनाएकाे छ ।

यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार