• सोमबार, साउन ११ २०८३

चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कार्यक्रममा सिट बाँडफाँड


बुधबार, चैत्र १ २०७९
1.9K
Shares

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कार्यक्रममा सिट बाँडफाँड गरेको छ।  आयोगले विदेशी विद्यार्थी समूह, छात्रवृत्तितर्फ खुल्ला र समावेशी साथै सःशुल्क कोटाको लागी सिट बाँडबाड गरेको हो । 

आयोगले चिकित्सा शिक्षाका विभिन्न विषयमा सात हजार ६५९ सिटमध्ये नेपाली आर्मी वेल्फेयर छात्रवृत्रिका लागि १०५, विदेशी विद्यार्थीको लागि दुई हजार २३, सःशुल्क विद्यार्थी तीन हजार २८२ सिट, पूर्ण छात्रवृत्तिको दुई हजार २४९ सिट, सामान्य छात्रवृत्तिको एक हजार २३५ र संरक्षित कोटाहरु महिला, दलित महिला, मुस्लिम महिला,  मधेसी, थारू, आदिवासी जनजाति लगायतका एक हजार १४ सिट कलेजहरुमा बाँडफाँट गरेको हो ।

हेर्नुहोस आयोगको सूचना :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार