• शनिबार, भाद्र २० २०८३

स्वास्थ्य व्यवसायी परिषदले आजबाट गर्ने भनेको प्रमाणपत्र वितरण रोकियो


बुधबार, चैत्र १ २०७९
885
Shares

स्वास्थ्य व्यवसायी परिषदले आजबाट गर्ने भनेको प्रमाणपत्र वितरण तत्कालका लागि रोकेको छ । परिषद्ले लिएको माघ २४, २५, २६, २७ र २८ गते संचालन गरेको नाम दर्ता प्रमाणपत्र परीक्षामा उर्त्तिण भएका विद्यार्थीहरुको नाम दर्ता प्रमाणपत्र वितरण कार्य रोकेको हो ।

परिषद्ले एक सूचना जारी गर्दै चैत १ गतेबाट प्रमाणपत्र वितरण गर्ने भने पनि प्राविधिक कारणले अर्को सूचना जारी नहुन्जेल रोकिएको जनाएको छ। 

डाटा सर्भर स्टोर  मर्मत कार्य भइरहेकोले परिषद्बाट अर्को सूचना प्रकाशित नभएसम्म नाम दर्ता प्रमाणपत्र वितरण नहुने जनाइएको छ।

हेर्नुहोस सूचना :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार