• शनिबार, साउन ३० २०८३

भरतपुरमा मृत्यु भएका वृद्धको काेराेना रिपोर्ट नेगेटिभ आयाे


बुधबार, जेष्ठ ७ २०७७
900
Shares

उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक वृद्धको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका रौटहटका ६८ वर्षीय एक वृद्धको रिपोर्ट नेगेटिभ आएको हो।

परोहा नगरपालिका-८ नर्कटिया रौतहटका ६८ वर्षीय वृद्ध सोमबार राति अस्पताल आएका थिए। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।

सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनको मङ्गलबार बिहान मृत्यु भएको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार