• शनिबार, साउन ९ २०८३

स्ववियु निर्वाचन : आज उम्मेदवारमाथि दाबी विरोध


आइतबार, फाल्गुन २८ २०७९
850
Shares

आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवारमाथि दाबी विरोध गर्ने कार्यतालिका छ ।

त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गरी सक्नुपर्नेछ ।

शनिबार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी विरोध गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । सो दाबी विरोधपछि भोलि ५ बजेसम्म छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । 

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार