• शनिबार, साउन ९ २०८३

ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ


बिहिबार, फाल्गुन २५ २०७९
1.1K
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

शिक्षक सरुवा गर्न सहजिकरण गर्न घुस लिएको आरोपमा रकमसहित उनी पक्राउ परेको अख्तियारले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार