• शुक्रबार, भाद्र १९ २०८३

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नर्सिङ अध्यापनका लागि अनुमति


बिहिबार, फाल्गुन २५ २०७९
1K
Shares

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनका लागि विद्यार्थी सिट पाएका छन्।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएनएसको कक्षा सञ्चालन गर्न विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरेको हो।

आयोगले नर्सिङ अध्यापनका लागि प्रतिष्ठानलाई बिएससी र बिएनएसका लागि २० सिट निर्धारण गरेको छ । योसँगै प्रतिष्ठानमा पहिलो पटक नर्सिङ शैक्षिक कार्यक्रममा सुरु हुन लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार