• मंगलबार, साउन १९ २०८३

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


बुधबार, फाल्गुन २४ २०७९
1.3K
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

आज बुधबार सुनचाँदीको भाउ घटेको छ। मंगलबार तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार रुपैयाँले नै घटेर तोलाको १ लाख १ हजार रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८६ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार