• आइतबार, साउन १० २०८३

हेर्नुस्, यस्तो छ नेपालको नयाँ नक्सा


सोमबार, जेष्ठ ५ २०७७
1.2K
Shares

मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

हेर्नुस नयाँ नक्सा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार