• सोमबार, साउन ११ २०८३

बेवारिसे अवस्थामा हरिण भेटियो


सोमबार, जेष्ठ ५ २०७७
740
Shares

गोरखा । गोरखा नगरपालिका ५ पश्चिमकालीमा हरिणको बच्चा भेटिएको छ ।

वेवारिसे अवस्थामा भेटिएको हरिणको बच्चालाई जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले उद्दार गरी डिभिजन वन कार्यालय गोरखालाई बुझाएको एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार