• शनिबार, साउन ९ २०८३

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि


सोमबार, जेष्ठ ५ २०७७
755
Shares

बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । विस्तृत केहि छिनपछि

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार