• मंगलबार, साउन १९ २०८३

प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत


बुधबार, फाल्गुन १७ २०७९
1.2K
Shares

प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘कोशी’ नामको प्रस्ताव स्वीकृत भएको छ।

नेकपा एमाले र नेपाली कांग्रेसले दर्ता गराएको ‘कोशी’ नामको प्रस्ताव स्वीकृत भएको हो ।

प्रदेशसभाका बहुमत सांसदहरूको समर्थनमा सो प्रस्ताव छलफलका निम्ति स्वीकृत भएको प्रदेशसभा सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेलले बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार