• मंगलबार, असोज १३ २०८३

अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा ‘दिवेश’


सोमबार, जेष्ठ ५ २०७७
795
Shares

आर्थर गन उपनामले चर्चित नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् रियालिटी सो अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन्।

जस्ट सामले दिवेशलाई चुनौती दिँदै अमेरिकन आइडलको विजेता बनेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार