• सोमबार, साउन ११ २०८३

गोरखामा मृत अबस्थामा चितुवा भेटियो


आइतबार, जेष्ठ ४ २०७७
670
Shares

गोरखा । गोरखामा मृत अवस्थामा चितुवा फेला परेकाे छ । पालुङटार नगरपालिकाकाे वडा नम्बर १ स्थित घडेरी खाेलामा पाेथी चितुवा मृत अवस्थामा फेला परेकाे डिभिजन बन कार्यालय गोरखाले जनाएकाे छ ।
पालुङटार ९ घेडरी खोला भन्ने स्थानमा वयस्क अबस्थाको पोथी चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौडेलले जानकारी दिए ।

चितुवा के कारणाले मरेकाे हाे भन्ने कुरा हालसम्म नखुलेकाे र थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार