• शनिबार, साउन ९ २०८३

स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्ना रोकियो


शुक्रबार, फाल्गुन ५ २०७९
1.1K
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी भर्ना प्रक्रिया रोकिएको छ। चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका लागि फागुन १९ गतेदेखिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । 

निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम रोकिएको हो। निर्वाचन सम्पन्न भइसकेपछि रोकिएको भर्ना कार्यक्रम पुन: सुचारु हुने त्रिविले जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार