• शनिबार, साउन ९ २०८३

खतराकाे घण्टी : नेपालमा कोरोना संक्रमणले पहिलो मृत्यु


शनिबार, जेष्ठ ३ २०७७
1.3K
Shares

नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ।

धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरीको मृत्युको कारण कोरोना भाइरस नै भएको सरकारले पुष्टि गरेकाे हाे। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार राति विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाका कारण पहिलोपटक मृत्यु भएको जानकारी दिएकाे हाे। 

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाकाे राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेकाे हाे। 

हेर्नुस मन्त्रालयकाे विज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार