• शनिबार, साउन ९ २०८३

काभ्रेमा २६ बर्षिय युवामा पनि भेटियाे कोरोना संक्रमण


शनिबार, जेष्ठ ३ २०७७
890
Shares

काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यससंगै नेपालमा संक्रमितकाे संख्या २ सय ७८ पुगेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार