• शुक्रबार, भाद्र १९ २०८३

माओवादीले भनेको ‘बुर्जुवा शिक्षा बहिष्कार’को नारा नचाहिने कुरा हो: ओली


मंगलबार, फाल्गुन २ २०७९
995
Shares

काठमाडौँ । माओवादीले भनेको बुर्जुवा शिक्षा बहिष्कारुको नारा नचाहिने कुरा भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

आज मंगलबार काठमाडौँमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ‘बुर्जुवा शिक्षा बहिष्कार गरौँ माओवादीको नारा नचाहनिे कुरा भएको बताएका हुन् ।

कार्यक्रलाई सम्बाधेन गर्दै उनले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील संगठन भएको बताए।

अनेरास्वियुसँग कुनै पनि विद्यार्थी संगठनको तुलना नहुने उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार