• शनिबार, साउन ९ २०८३

शनिबार थप ६ जनामा कोरोना संक्रमण, चितवनमा फेरी भेटिए संक्रमित


शनिबार, जेष्ठ ३ २०७७
935
Shares

शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार