• शनिबार, साउन ९ २०८३

काठमाडौँ उपत्यकामा अनिश्चितकालका लागि सार्वजनिक यातायात ठप्प


सोमबार, फाल्गुन १ २०७९
1K
Shares

काठमाडौँ । उपत्यकामा भोलिदेखि यातायात मजदुरले अनिश्चितकालका लागि सार्वजनिक यातायात ठप्प पार्ने भएका छन् । 

काठमाडौँ उपत्यकाका श्रमिक संगठनले यातायात श्रमिक, यातायात व्यवसायी र स्वरोजगार व्यवसायीलाई यातायात सञ्चालन नगर्न मजदुर संगठनले संयुक्त रूपमा आव्हान गरेका हुन् ।

उपत्यका बाहिर भने अर्को निर्णय नभएसम्म सञ्चालन नगर्ने विज्ञप्तिमा उल्लेख छ । आम सर्वसाधारण तथा यात्रु वर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहेको विज्ञप्तिमा बताइएको छ ।

तस्विर: सेताेपाटी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार