• सोमबार, साउन ११ २०८३

२९० वटा अस्पतालका विस्तृत परियोजना प्रतिवेदन स्वीकृत


सोमबार, फाल्गुन १ २०७९
750
Shares

काठमाडौँ । स्थानीय तहमा अस्पताल निमार्णका लागि २९० वटा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती परियोजा प्रतिवेदन स्वीकृत गरेको हो ।

मन्त्रालयले स्थानीय तहको पाँच, दश र पन्ध्र शैयाका अस्पतालमध्ये हालसम्म २९० वटा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको हो । 

आइतबार सार्वजनिक आर्थिक वर्ष  २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षामा ४ सय स्थानीय तहमा अस्पताल निर्माणका लागि रकम निकासा गरिएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार