काठमाण्डाै । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएका छन्।
२०७७ साल साउनमा बोर्ड अध्यक्ष नियुक्त भएका उप्रेतीले आज मंगलबार अकास्मात राजिनामा दिएका हुन् ।
डा उप्रेतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष राजीनामा पत्र बुझाएका हुन्।
उनि पूर्व स्वास्थ्य सचिव समेत रहिसकेका छन् ।