• शुक्रबार, भाद्र १९ २०८३

बिपी प्रतिष्ठानको उपकुलपतिमा डा. शर्मा नियुक्त


शुक्रबार, माघ २० २०७९
940
Shares

काठमाण्डाै । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा सञ्जिव शर्माले पाएका छन्।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि शर्मालाई उपकुलपतिको जिम्मेवारी दिइएको हो।

उनलाई प्रतिष्ठानको प्रशासनिक कार्य गर्नेगरी जिम्मेवारी दिइएको हो। शर्मा प्रतिष्ठानका शिक्षाध्यक्ष थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार