dn]l;ofsf u[xdGqL sf7df8f}Fdf
sf7df8f}F, !( df3 . g]kfnsf] k|d'v >d uGtJo d'n's dn]l;ofsf u[xdGqL ;}km'l2g gf;';g O:dfOn tLg lbg] g]kfn e|d0fsf nflu laxLaf/ ;fFem sf7df8f}F cfpg'eof] . tl:a/ M ls/0f/fh lji6÷/f;;
काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमाइल तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । हिजाे बेलुका नेपाल आइपुगेका उनले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने छन् ।
गृह मन्त्री इजमाइलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । मन्त्री इजमाइलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्नेछन् ।
याे पनि