• शनिबार, साउन ९ २०८३

सिजनल भिसा: बेलायती फार्महरुले गरे नेपाली कामदार नलैजाने घाेषणा


बिहिबार, माघ १९ २०७९
1K
Shares

काठमाडौँ । बेलायतको अध्यागमन प्रणालीले दक्षिण एसियाली आप्रवासीहरू शोषणमा परेको चेतावनी दिएपछि बेलायती फार्महरूले नेपालबाट कामदारहरू भर्ना गर्न रोकेका छन्।

नेपालबाट अस्थायी भिसामा युकेमा कृषि कामदारहरू ल्याउन इजाजतपत्र प्राप्त सबै पाँच भर्ती कम्पनीहरूले सार्वजनिक रूपमा घोषणा गर्दै नेपालीहरुलाई नल्याउने घोषणा गरेका हुन् ।

फाइनान्सियल टाइम्सका अनुसार सिजनल भिसामा नेपालबाट लाने पाँच वटै कम्पनीहरुले यो वर्ष देशबाट कामदारहरूलाई काममा नल्याउने घोषणा गरेको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार