• सोमबार, साउन ११ २०८३

दुई बालबालिकामा दादुरा देखिएपछि कैलालीमा खोप लगाउन सुरु


बुधबार, माघ १८ २०७९
1.2K
Shares

कैलालीका दुई जना बालकालिकामा दादुरा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो। 

दुई साताअघि नै लक्षण देखिए पनि बुधबार मात्र पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले बताए। 

शाखा प्रमुख जोशीका अनुसार दादुरा देखिएपछि ६ महिना देखि १५ वर्षसम्मका बाबालिकालाई दादुरा तथा रूवेला खोप लगाउन थालिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार