• शनिबार, साउन ९ २०८३

सीम्याट प्रवेश परीक्षा माघ २१ गते


सोमबार, माघ १६ २०७९
1.1K
Shares

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह सीम्याट प्रवेश परीक्षा माघ २१ गते सञ्चालन हुने भएको छ।

त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालय अन्तरगत एमबीएस र एमपीएमा भर्नाका लागि सञ्चालन हुने सिम्याट प्रवेश परीक्षाको फारम भर्ने म्याद माघ १८ गतेसम्म थप गरिएको हो।

विद्यार्थीले प्रवेश परीक्षाकालागि अनलानईन माध्यमबाट फारम भर्न सक्ने कार्यालयले जनाएको छ। प्रवेश परीक्षा माघ २१ गते बिहान ८ बजे देखि सञ्चालन हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार