काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार चैत १७ गतेदेखि एसईई परीक्षा सुरु हुनेछ ।
तालिकाअनुसार चैत १७ गतेदेखि सुरु भएको परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।
हेर्नुस तालिका
