• सोमबार, साउन ११ २०८३

तीन जिल्लामा २८४ दादुराका बिरामी, एकको मृत्यु


बुधबार, माघ ११ २०७९
740
Shares

काठमाण्डौ । पुस १२ गते देखि अहिलेसम्म बाँके, बर्दिया र सुर्खेत जिल्लाका विभिन्न स्थानीय तहमा गरी २८४ जना दादुराका बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको बुधबारको स्वास्थ्य सम्बन्धी प्रेस ब्रिफिङमा मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक माधव कुमार श्रेष्ठले
दादुराबाट एक जनाको मृत्यु जानकारी दिएका हुन् ।

श्रेष्ठका अनुसार दादुरा देखिनेमा ९२ प्रतिशत भन्दा बढी १५ वर्षमुनिका बालबालिका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार