• शनिबार, साउन ९ २०८३

फेरी थपिए २४ जना नयाँ संक्रमित, संख्या २ सय ४३ पुग्यो


बुधबार, बैशाख ३१ २०७७
1.1K
Shares


गोरखा । नेपालमा बुधबार साँझ २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार श्रेष्ठले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

सुचना हेर्नुस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार