• सोमबार, साउन ११ २०८३

कोरोना संक्रमित अस्पतालबाट भागे


बुधबार, बैशाख ३१ २०७७
795
Shares

विरगञ्ज । कोरोना भाइरसको संक्रमण भएपछि अस्पतालमा उपचाररत २ जना संक्रमित भागेका छन् ।

विरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका दुई जना संक्रमित बुधबार दिउँसो भागेका हुन् । उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार