• मंगलबार, साउन १९ २०८३

आज कुन विदेशी मुद्राको खरिदबिक्री दर कति? (विवरण)


बिहिबार, माघ ५ २०७९
770
Shares

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी विनिमयको खरिदबिक्री दर निर्धारण गरेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२९.६९ रुपैयाँ र बिक्री दर १३०.२९ रुपैयाँ रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १४०.८८ र बिक्री दर १४१.५३ रुपैयाँ रहेको छ। 

कुनको कति? 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार