• शुक्रबार, भाद्र १९ २०८३

मंगलबार एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७


मंगलबार, बैशाख ३० २०७७
985
Shares

पालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्रै ८३ जना संक्रमित फेला परेका छन्।

काठमाडौँ र भक्तपुरमा पनि संक्रमित फेला परेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन्। यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो पटक पर्साका १८, धनुषाका दुई, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित फेला परेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार