• बुधबार, साउन २० २०८३

पाेखरामा ७२ जना सवार विमान दुर्घटना


आइतबार, माघ १ २०७९
1.2K
Shares

आइतबार पोखरामा विमान दुर्घटना भएको छ । विमानमा पाइलट दलका सदस्यिहत ७२ जना यात्रु सवार थिए । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पुरानो विमास्थल नजिकै सेती खोँचमा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार