गोरखा । कोभिड–१९ सङ्क्रमण रोक्न जारी लकडाउनलाई खुकुलो बनाउँदै आइतबारदेखि बैंक वित्तीय क्षेत्र, विकास आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यवसाय सञ्चालनको अनुमति दिएकाे थियाे ।
त्यससंगै गोरखा सदरमुकाम र अासपासका बजारमा सर्वसाधारणकाे चहलपहल बढेकाे छ ।
सामाजिक दुरी कायम गर्दै सरकारले सेवा दिन भने पनि गोरखामा भने त्यसाे हुन सकेकाे छैन ।गोरखाका अधिकांश बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ ।
हेर्नुस भिडियाेमा