• बुधबार, साउन २० २०८३

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?


सोमबार, पुष २५ २०७९
2.2K
Shares

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ।

बैंकले आजकाे लागि निर्धारण गरेकाे दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। 

यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७९ पैसा र बिक्री दर १६० रूपैयाँ ४४ पैसा रहेको छ।

यस्तै स्वीस फ्रैंङ्क १ को खरिददर १४२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ०३ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ९० रूपैयाँ ८० पैसा र बिक्रीदर ९१ रूपैयाँ २२ पैसा रहेको छ।

अन्य विदेशी मुद्राको विनियम दर:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार