• बुधबार, साउन २० २०८३

सडकमा राखिएको सामग्री हटाउन शहिद लखन गाउपालीकाको निर्देशन


शुक्रबार, पुष २२ २०७९
1K
Shares

गोरखा । शहिद लखन गाउपालीकाले पालीका भित्रको सार्बजनिक सडकमा निर्माण भएको अबैध संरचना तथा सडक अबरोध हटाउन निर्देशन दिएको छ ।

गाउपालीकाले बिहिवार एक सुचना जारी गर्दै सडकलाई बिगार्ने वा क्षति पुर्याउने कार्य नगर्न निर्देशन दिएको हो ।

सडक मापदण्ड भित्र स्वकिृतिबिना संरचना निर्माण गर्ने, अनाबश्यक रुपमा खन्ने,माटो थुपार्ने लगायत बिभिन्न निर्माण सामाग्रीहरु राख्ने कार्य गरेकोले गाउपालिकाले उक्त निर्णय गरेको गाउपालिका जनाएको छ ।

उक्त कार्यहरुका कारण सडक बिग्रनुका साथै सवारी तथा सर्बसाधारणलाई आवात जावातमा बाधा उत्पन्न भएकोले गाउपालिकाले बिहिवार जारी सुचनाको ३५ दिनभित्र उक्त सामग्री हटाउन अनुरोघ गरेको हो ।

उक्त समयमा अबैध संरचना तथा सडक अबरोध नहटाएमा पुर्वाधार बिकास व्यबस्थापन ऐन २०७६ को दफा ३ उपदफा २ बमोजिम संरचना भत्काइ कारबाही गरीने गाउपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार