• बुधबार, साउन २० २०८३

होटल व्यवसायी महासंघकाे उपाध्यक्षमा गोरखाका श्रेष्ठ निर्वाचित


बिहिबार, पुष २१ २०७९
765
Shares

गोरखा । होटल व्यवसायीहरुको छाता संस्था होटल व्यवसायी महासंघको उपाध्यक्षमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

चितवनमा मंगलबार र बुधबार आयोजित महाधिवेशनले श्रेष्ठलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

महाविधेशनले दिनेशकुमार चुकेलाई महासंघको अध्यक्षमा र वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापासहित ८१ सदस्यीय कार्यसमिति चयन गरेको चयन गरेको जिल्ला होटल संघ गोरखाका अध्यक्ष अञ्जनबाबु खत्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार