• बुधबार, साउन २० २०८३

गोरखा नगरपालिकामा १० दिन जाडो बिदा


बुधबार, पुष २० २०७९
770
Shares

गोरखा। गोरखा नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा १० दिन जाडो बिदा दिने निणर्य गरेको छ ।

नगरपालिका शिक्षा समितिको बुधवार बसेको बैठकले नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयहरुमा पुस २४ गतेदेखि माघ ३ गतेसम्म जाडो बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले बुधवार एक सुचना जारी गर्दै उक्त निर्णयको बारेमा जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार