• आइतबार, साउन १० २०८३

विद्यार्थीहरुले पोखरामा जलाए नरेन्द्र मोदीको पुत्ला


आइतबार, बैशाख २८ २०७७
705
Shares

पोखरा । लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।

पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी छन् ।

सापकोटा अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् भने अरू जिल्ला तहका नेता हुन् ।

राष्ट्रिय स्वाधीनताका लागि आत्मसमर्पणवादको विरोध गर्दा प्रहरीले गिरफ्तार गरेको सापकोटाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार