• शनिबार, साउन ९ २०८३

कतारमा २१ हजार नाघ्यो कोरोना संक्रमितको संख्या


आइतबार, बैशाख २८ २०७७
825
Shares

एकैदिन थप १ हजार १ सय ३० जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या २१ हजार ३३१ पुगेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कतारमा हालसम्म १३ जनाले ज्यान गुमाएका छन् ।

कतारमा हालसम्म २ हजार ४४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १८ हजार ८९९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार