• बुधबार, साउन २० २०८३

गृहमन्त्री रबि लामिछानेकाे राहदानी विभागमा ‘छड्के’


बुधबार, पुष १३ २०७९
1.8K
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनुगमन गरेका छन् । राहदानी लिन लामो लाइन बस्नुपरेको गुनासो आएपछि गृहमन्त्री त्रिपुरेश्वर पुगेर अनुगमन गरेका हुन् ।

उनले सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले सेवाग्राहीहरुसँग राहदानी लिँदा भोग्नुपरेको समस्याको बारेमा जानकारी लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार