• बुधबार, साउन २० २०८३

समन्वय समिति गोरखाका उपप्रमुखका श्रीमान मृत भेटिए


बुधबार, पुष १३ २०७९
1K
Shares

गोरखा । जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख लिला परियारका श्रीमान हरी परियार मृत भेटिएका छन् ।

५ दिनदेखी बेपत्ता भएका परियार आज बिहान झाँडीमा घोप्टो परेर बसेको अवस्थामा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लामिछानेले जानकारी दिए ।

शहिद लखन ९ नामजुङ बलेनीडाडाँ निबासी परियारको हिजो मात्र मोटरसाइकल चालकले सडक किनारामा मोबाइल फेला पारेको र परिवारलाई बुझाएको थियो ।

बेपत्ता परियारका श्रीमती र छोराले आज बिहान सोही स्थानमा खोजी गर्दा परियारको सब घर नजिकैको झाडीमा भेटीएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लामिछानेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार