• बिहिबार, साउन २१ २०८३

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान हुने


बिहिबार, पुष ७ २०७९
860
Shares

 नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहीबार प्रदर्शन (डेमो) उडान हुने भएको छ ।

आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् ।

दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् ।

नवनिर्मित विमानस्थलमा अंग्रेजी नयाँ वर्ष सन् २०२३ को जनवरी १ तारिखबाट आन्तरिक उडान हुँदैछ । त्यसैको तयारीका लागि आज डेमो उडान गर्न लागिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार