• शनिबार, साउन ९ २०८३

कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित, संख्या सय नाघ्याे


बिहिबार, बैशाख २५ २०७७
1.6K
Shares

कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार