• आइतबार, साउन १० २०८३

चट्याङ लागेर २ जनाको मृत्यु


बिहिबार, बैशाख २५ २०७७
980
Shares

रोल्पामा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लुंग्री गाउँपालिका-२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुन रहेका छन् ।

बिहान करिब ८:३० बजेको समयमा विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटना स्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार