• बिहिबार, साउन २१ २०८३

नेपाल मगर बौद्ध सेवा समाज गोरखाको अध्यक्षमा मिन बहादुर थापा


बुधबार, मंसिर २८ २०७९
945
Shares

गोरखा । नेपाल मगर बौद्ध सेवा समाज गोरखाको अध्यक्षमा मिन बाहादुर थापा मगर चयन भएका छन् ।

मंगलवार सम्पन्न नेपाल मगर बौद्ध सेवा समिति गोरखाको छैठौ साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनले मगरलाई अध्यक्षमा चयन गरेको हो ।

मगरको अध्यक्षमा ९ जना सदस्यीय समिति चयन भएको छ । जसको उपाध्यक्षमा होम बहादुर थापा मगर , सचिवमा दिनेश थापा मगर, सहसचिवमा रेनु थापा मगर, कोषाध्यक्षमा लुना थापा मगर चयन भएका छन् । जिल्ला समन्वय समितिको प्रमुख को अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार