• आइतबार, साउन १० २०८३

पालुङटारमा तासको खालबाट ५ जना पक्राउ


बिहिबार, बैशाख २५ २०७७
800
Shares

गोरखा । तास खेलिरहेको अवस्थामा पालुङटार नगरपालिकाबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पालुङटारको ठाँटीपोखरी बजारको एक घरमा तास खेलिरहेका ५ जनालाई ठाँटीपोखरी प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो ।

बिहिबार मध्यान्न करिब १२ बजेतिर उनिहरुलाई पक्राउ गरेको र सम्झाइबुझाइ गरी दिउँसो छाडिएको प्रहरी चौकीका इन्सपेक्टर गिता प्रसाद चौधरीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार