• बिहिबार, साउन २१ २०८३

गोरखामा मनाइयो यःमरि पुन्हि (फोटो फिचर)


शुक्रबार, मंसिर २३ २०७९
1.1K
Shares

गोरखा । गोरखाका नेवारी समुदायले बिहिवार यःमरि पुन्ही मनाएका छन्।

मंसिर शुक्ल पूर्णिमाका दिन पर्ने यो पर्वमा नेवार समुदायले विशेषत यःमरि बनाएर खाने चलन छ। चामलको पिठोको रोटीभित्र चाकु वा खुवा राखेर बनाइने परिकारलाई यस्मरि भन्ने गरिन्छ। यःमरिको शाव्दिक अर्थ भने मन पर्ने रोटी हो।

यस दिन नेवार समुदायले आफ्ना गाँउ, टोल छिमेकमा गीत गाउँदै यःमरि माग्ने चलन पनि छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार